Friday
Thursday
Friday
Wednesday
तिहार को रम्झम ले नेपाली हरु को बासस्थान चाहे त्यों नेपाल होस या बिदेश सबै स्थान मा रह्यो। हामी केहि साथी हरु मिलेर नेपाली परम्परा लाइ केहि हद सम्म भये पनि जोगाई बिर्सदै भुल्दै नेपाली रिथिथिति हरु लोप नहोस भन्ने हेतु ले अमेरिका को ब्यस्त समय मा काम पछि को समय {मध्य रात्री} लाई उपयोग मा ल्याई खेलिएको यो भैलो /देउसी ।
Tuesday
Thursday
Talk show with political expert & an advocate of socialism : Suresh Pokhrel from sudarshan Dhital on Vimeo.
Wednesday
Tuesday
Saturday
Friday
तपाईलाई अमेरिका आउने मन छ ? अबश्य पनि अमेरिक आउने सपना सजाउनु भएको छ होला हैन ? कही तपाईको भाग्यमा अमेरिका पुग्नुनै लेखेको छ कि ? एक पटक प्रयास गर्नुस, वा गरिरहनुभएको छ भने फेरि गर्नुस । सपनाको देश अमेरिकी ग्रीनकार्डका लागि चिठ्ठा आवेदन खुला भएको छ । अमेरिकी सरकारले सन् २०११ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको अनलाइन आवेदन शुक्रबारदेखि सुरु गरेको हो । यो प्रक्रिया २००९ अक्टोवर २ देखि शुरु भएर २००९ डिसेम्वर १ मा सकिने जनाइएको अमेरिकी डीभी संस्करण अनलाईनले जानकारी गराएको छ । प्रत्येक बर्ष अमेरिकाले ५० हजार बिदेशी योग्य नागरिकहरुलाई डाईभरजिटी भिसा अर्थात डीभीमार्फत भित्र्याउने गर्दछ । डीभी–२०११ अन्तर्गत पनि ५०,००० मानिसलाई स्थायी बसोबास गर्नका लागि भिसा दिने अमेरिकी विदेश मन्त्रालयको योजना रहको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।सन् २०१० का चिठ्ठा विजेताहरूको अर्न्तवार्ता लिने क्रम अक्टोवर २१ देखि शुरु हुने दूतावासले जनाएको छ ।डीभी कार्यक्रम संयुक्त राज्य अमेरिकामा जातिय विविधता बढाउनका निम्ति ल्याइएको कार्यक्रम हो। यस्ले त्यस्ता देशका नागरिकहरुलाई अमेरिकामा स्थायी बसोबास गर्ने भिसा दिन्छ जुन देशबाट थोरैले मात्र अमेरिकामा बसाईसराई गरेका छन् । के हो डीभीका लागि योग्यता ? १। डीभी चिठ्ठाको बिजेताको रूपमा छनौट हुँदैमा वा केन्टकी कन्सुलर सेन्टर (KCC) बाट दोस्रो पत्र आउँदैमा तपाईंको प्रवेशाज्ञा (भिसा) को ग्यारेन्टी हुदैन । अर्न्तवार्ताको क्रममा कन्सुलर अधिकारीले तपार्ईं अमेरिकी कानून अनुसार भिसाको लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुराको निर्णय गर्नेछन् । त्यसै अनुसार तपाईंले भिसा पाउने वा नपाउने हुन्छ ।
२। विजेताहरूसँग कम्तीमा १२ वर्षको औपचारिक शिक्षा वा सो सरहको अध्ययन हुनैपर्छ । नेपालमा, प्रवीणता प्रमाण–पत्र तह वा प्रवेशिका (एस.एल.सी.) पछि २ वर्षको अध्ययन सफलतापूर्वक पूरा गरेको, १० जोड २ अर्थात् १२ कक्षासम्मको शिक्षा पुरा गरेको (प्राज्ञिक वा व्यावसायिक),१२ वर्षको औपचारिक शिक्षाको मान्यता पाउन कलेज वा १०+२ शिक्षणसंस्थामा भर्ना भई अध्ययन गरेको हुनुपर्नेछ ।अमेरिकी कानुनअनुसार प्राइभेट अध्ययनलाई औपचारिक शिक्षा मानिदैन।
३. CTEVT वा अन्य व्यावसायिक अध्ययनको हकमा यदि त्यस्तो डिग्री नेपालका कुनै पनि अध्ययनसंस्थामा कुनै पनि विषयमा थप औपचारिक शिक्षाका लागि मान्य हुनेखालको छ भने मात्र मान्यता दिइन्छ । कुनै निश्चित कार्यक्रममा मात्र भर्ना पाइने खालको डिग्री छ भने त्यस्तो व्यावसायिक डिग्रीलाई डीभी कार्यक्रमअन्तर्गत १२ वर्षको औपचारिक अध्ययन नमानिने अमेरिकी दूतावासले उल्लेख गरेको छ । ४. यदि डीभी विजेताको १२ वर्षको शिक्षा पूरा भएको छैन भने त्यस्ता व्यक्तिसँग अमेरिकी श्रम विभागले मान्यता दिइएको पेशामा कामको अनुभव हुनुपर्ने व्यवस्था छ । यस्ता प्रकारका प्रायजसो कामहरूको अनुभव अमेरिकी विश्वविद्यालयले दिने डिग्री सरहको हुनुपर्नेछ ।- तपाईंको कामको अनुभवले डीभी कार्यक्रममा मान्यता पाउँछ कि पाउँदैन भन्ने जानकारीका अमेरिकी श्रममन्त्रालयको वेबसाइट http://online.onetcenter.org मा पाइन्छ /-कामको अनुभवको आधारमा मान्यता पाउन विगत पाँच वर्षभित्र कम्तीमा दुई वर्ष त्यस्तो काम गरेको हुनुपर्नेछ, ५. कामको अनुभवको आधारमा ज्यादै कम मानिस मात्र डीभीका लागि योग्य ठहरिन्छन्। यदि तपाईंसंग तोकिएको शैक्षिक वा कामको अनुभवका योग्यताहरु छैनन् भने तपाईं डीभी को लागि योग्य हुनुहुन्न र तपाईंले डीभी को लागि दरखास्त दिने प्रक्रिया अगाडि नबढाउनु भए हुन्छ। ६. यदि तपाईले आफ्नो श्रीमान्/श्रीमती र २१ वर्ष मूनिका अविवाहित बालबच्चाको पूर्ण विवरण शुरुमा अनलाइन डीभी चिठ्ठा फारम भर्दा उल्लेख गर्नुभएको छैन भने तपाईं डीभीको लागि अयोग्य ठहरिनु हुनेछ, यसको मतलब केन्टकी कन्सुलर सेन्टरबाट दोस्रो पत्र आएता पनि डीभी विजेताले भिसा नपाउने अमेरकी दूतावासले स्पष्ट पारेको छ। डीभी ठगको शिकार हुनबाट जोगिनुस् ७. अमेरिकी दूतावासले अन्तर्वार्ताको दिनभन्दा अगाडि कुनै पनि शुल्क तिर्नुपदैन । डीभीसम्बन्धी जानकारीका लागि कसैलाई पनि पैसा तिर्नु नपर्ने स्पष्ट पारेको छ । दूतावासका अनुसार अन्तर्वार्ताको दिन आवेदकले अमेरिकी राजदूतावासमा सीधै आफैले आवेदन शुल्क बुझाउनुपर्नेछ। ८. भिसाको लागि संयुक्त राज्य अमेरिकाको सरकारले कुनै पनि बाहिरी परामर्शदाता नियुक्त नगर्ने भन्दै दूतावासले कुनै पनि परामर्श सेवाहरू उपयोग नगर्न सुझाव दिएको छ । ९. अमेरिकी विदेश मन्त्रालयको झैं देखिने केही ठग वेबसाइटहरु पनि रहेको पाइएको छ। केही कम्पनीहरुले अमेरिकी विदेश मन्त्रालयको अभिनय गरेर डीभी चिठ्ठा “पूर्णरुपमा” भर्ने भनेर पैसा माग्ने गरेको पाइन्छ। इलेक्ट्रोनिक डाइभर्सिटि भिसा इन्ट्री फारम डाउनलोड गर्न वा भर्न कुनै शुल्क लाग्दैन। अमेरिकीविदेश मन्त्रालयले सफल डीभी आवेदकहरूलाई हुलाकबाट पत्र पठाउँने गरेको दूतावासले जनाएको छ ।
Sunday
Friday
Wednesday
Monday
Friday
भगवत सिरोमणि श्री नारायण पोखरेल का सुपुत्र दिनबंधु पोखरेल बाट प्रस्तुत भगवत प्रवचन का अंश हरु ।
Nepali Bhajan God Song.. from bin m on Vimeo.
बिस्तृत जानकारी का लागी प्रितेस त्रिपाठी लाई सम्पर्क गर्नु होला ।
From I-35 North - exit Rundberg, turn left at light, go straight until you hit Dessau Rd. , and turn left at Dessau , goats will on your right. You will also see – “GOATS ARE SOLD HERE” sigh board.
Goats will be there every Saturday from 10 A. M. to 2 P.M. The owner’s name is Jimmy. You can call him at 512-496-2410. The goat owner will deliver the goat to Mr. Valenta for processing, if you want to cut it. You may contact Mr. Valenta at 512-638-7114.
Tuesday
अमेरिका मा पुनर्वास गर्न नेपाल को एक क्याम्प बाट आइपुग्नु भएका भूटानी नेपाली लाई २ लाख ५० हजार डॉलर को चिट्टा परेको छ। उहा संग को कुराकानी हेर्न तल को बीडियो हेर्नु होला
250 thousand Meghamillion winner bhutani from sudarshan Dhital on Vimeo.
Monday
दछिण अमेरिका भएर उत्तर अमेरिका गैरकानुनी रुपमा बर्सेनी हजारौ को संख्या मा गैर अमेरिकन हरु छिर्ने गर्छन। आफ्नो देश बाट लाखौ रकम दलाल कंपनी हरु लाई बुझायेर जीवन बाजी मा लगाएर एक देश बाट अर्को देश प्रवेस, त्यहा को महिनौ दिन को बसाई त्यस पछि को हवाई /जल यात्रा , मरुभूमि को यात्रा पार गर्दै अमेरिका को बोर्डर सम्म आएर अमेरिकी बोर्डर प्रहरी सामू आत्म समर्पण , अमेरिका को जेल निवास पछि अमेरिका भित्र महँगो वकील लगाएर प्रवेस। तर बिडम्बना .... यस्ता समाचार हरु ले दिन्छ।
अमेरिका जान लागेका २५ जना नेपाली पक्राउ परेका छन् । एजेन्सीहरुका अनुसार एल सालभाडोरबाट करीव ८० किमि टाढा प्रशान्त महासागरमा जहाजमा जाँदै गर्दा ती २५ नेपाली पक्राउ परेका हुन । २५ नेपाली लगायत २५ बंगलादेशी, २१ एरीटेरी र ५ जना एक्युडेरियन नागरिक रहेका एजेन्सीहरले जनाएका छन् । परराष्ट्रमन्त्रालयका प्रवक्ता मदनकुमार भट्टराईले भने पक्राउबारे आफुलाई कुनै जानकारी नभएको बताएका छन् ।
ऑस्टिन मा यसरी नै एक जना नेपाली को प्रवेस भएको छ। उहा को दर्दनाक कथा यहाँ प्रस्तुत गर्न मा असमर्थ छू।(नाम गोप्य राख्नेशर्त मा ) उहा नेपाल बाट यस्ता प्रक्रिया मार्फ़त अमेरिका सम्म आई पुग्दा पुर्खौली सम्पति २५ लाख रुपैया गुमाएका छन भने अमेरिका को जेल मा पाच वर्ष बिताएका छन। तर अमेरिका प्रवेस मा समय लागे पनि एक पटक अमेरिका को भूमि टेकर छाड़ने प्रतिबधता लिएको र अहिले यहाँ को जीवन देखि दिक्क लागेको पनि बताउछन ।
Sunday
Sunday
teej in austin 2009 from sudarshan Dhital on Vimeo.
Saturday
Monday
Thursday
Friday
Wednesday
Tuesday
Saturday
Thursday
Tuesday
Friday
Saturday
शुभ साइतहरू तथा मुहुर्तहरू - वि. सं.२०६६ शुभ-विवाहका लागि शुभ साइतहरू बैशाख २,३,४,१५,१६,२०,२२,२५ जेष्ठ ५,६,१६,१८,१९,२०,२१,२२,२३,२६ असार २,३,१२,१४,१५,१७ मङ्सीर् १७,२४,२७,२८ ब्रतबन्धका लागि शुभ साइतहरू बैशाख १६,३१ जेष्ठ २०,२७ असार ६ चैत्र १९ रुद्री गर्नुको लागि शुभ साइतहरू बैशाख १,२,४,५,८,९,१०,१२,१४,१६,१७,१८,२०,२३,२४,२५,२९,३०,३१ जेष्ठ १,३,६,७,८,१०,१२,१५,१६,१८,२१,२२,२३,२५,२८,२९,३०,३१ असार २,५,६,७,८,१०,१३,१४,१५,१७,२०,२१,२२,२४,२७,२८,२९,३१ श्रावन ४,७,११,१२,१३,१५,१८,१९,२०,२२,२३,२६,२७,२८,३०,३२ भाद्र १,२,४,६,९,१०,११,१३,१६,१७,१८,२०,२३,२४,२५,२७,३०,३१ आशविन २,४,७,८,९,११,१५,१६,१७,१९,२२,२३,२५,२८,२९,३० कार्तिक १,३,६,७,८,१०,१३,१४,१५,१७,२०,२१,२२,२४,२६,२७,२८ मङ्सीर १,३,६,७,८,९,११,१४,१५,१६,१८,२२,२४,२७,२८,२९ पौष १,३,६,७,८,११,१४,१५,१७,२०,२१,२२,२४,२७,२८,२९ माघ २,४,७,८,९,११,१४,१५,१६,१८,२०,२१,२२,२४,२७,२८,२९ फाल्गुन १,२,४,७,८,९,११,१४,१५,१७,२०,२१,२२,२४,२७,२८,२९ चैत्र २,४,७,८,९,११,१४,१५,१६,१८,२०,२१,२२,२४,२५,२८,२९,३० होम् गर्नुको लागि शुभ साइतहरू बैशाख १,३,५,७,९,११,१३,१५,१७,१९,२०,२२,२४,२६,२८,३० जेष्ठ १,४,६,८,१०,११,१३,१५,१६,१८,२०,२२,२५,२७,३०,३१ असार २,४,६,१०,१२,१४,१८,२०,२१,२३,२५,२७,२९,३१ श्रावन २,५,७,८,१०,११,१३,१५,१७,१९,२१,२३,२५,२७,२९,३१ भाद्र २,४,५,८,९,१०,१२,१४,१६,१८,२०,२१,२३,२४,२५,२७,२९,३१ आशविन १,४,६,८,११,१३,१४,१६,१९,२१,२३,२६,२८,३१ कार्तिक १,२,४,६,९,१०,११,१३,१५,१७,१९,२१,२२,२४,२६,२८,२९ मङ्सीर ३,५,७,११,१३,१५,१७,१९,२१,२२,२४,२६,२९ पौष १,२,४,६,८,१०,१२,१५,१७,१९,२१,२३,२५,२६,२८ माघ १,४,६,८,१०,११,१३,१५,१७,१९,२०,२२,२४,२६,२८,३० फाल्गुन २,३,५,७,८,१०,१२,१४,१७,१९,२१,२३,२५,२७,२९ चैत्र १,४,६,८,१०,१२,१४,१५,१७,१९,२१,२२,२४,२५,२७,३०Read more:
Tuesday
Monday
Wednesday
Tuesday
कोही हिन्दी गीत मा डांस गरेर मस्त देखिन्थे भने कोही बाहिर बगैचामा नेपाली लोक गीत गाएर रमाइरहेका थिए। कसैका हातमा जूस त कसैका हातमा वाइन देखिन्थ्यो। सबै जन दिनभरिको कामले थाकेका भयेपनी सथिभाई संगको जमघट ले गर्दा खुसी देखिन्थे। केहि बिदेशी पाहुना को सहभागिता भयेपनी धेरै नेपालीको जमघट भएको यो कार्यक्रम भने समाजसेवी तथा व्याबसायी हेम पाठक ले आयोजना गरेका थिए।
आफ्नी छोरी ले ग्र्यजुएसन गरेको उपलक्ष्यमा आयोजना गरेको सो जमघट कार्यक्रम मा अमेरिका का बिभिन्न शहर हरु बाट शुभकामना दिन पुराना स्थापित भई सकेका ब्यक्तित्व हरु र भर्खर नेपाल बाट अमेरिका आएका नेपाली भाषी भूटानी हरु को पनि उपस्थिति देखिएको थियो।
कानून पढेर समाज सेवा गर्ने धोको रहेको सोनी पाठक यूनिवर्सिटी ऑफ़ टैक्सस मा भर्ना हुदै छीन भने पढ़ाई पश्चात नेपाल मा नै गएर सेवा गर्ने योजना रहेको बताइन ।
साथै उनलाई शुभकामना दिदै साहित्यकार श्री मोहन सिटौला तथा सनान्तोनियो निवाशी जलेस्वोर श्रेष्ठ ले मनतब्य राख्नु भएको थियो ।
उपस्थित हुनुभयका सम्पूर्ण पाहुना तथा महानुभाव हरु लाई स्वागत तथा धन्यबाद दिदै एस्तो किसिमको कार्यक्रम ले नेपाली नेपाली मा आपसी भाईचारा र सद्भाव बढ़ने आयोजक हेम पाठक भन्छन। कार्यक्रम मा सहभागी सबै नेपाली तथा बिदेशी ले पाठक का छोरी लाई बधाई दिएका थिए । यस अबसर मा हाम्रो पनि बहिनी सोनी पाठक लाईबधाई तथा शुभकामना। अस्टिन टैक्सस
Sunday
Friday
हाम्रा नेपाल का माओबादी जनयुध्य का नायक प्रचंड को साहित्य बुझ्न अति कठिन हुन्छ । तर जे बोल्नुहुन्छ दामी बोल्नु हुन्छ। माओबादी सेना को क्यासेट प्रकरण , हतियार खोलाले बगाएको, बागमती मा पानी मात्र बहेको छैन देखि लिएर अहिलेको सरकार बिष ब्रिक्छ्य सम्म । खोई म त केई पनि पत्तो पाऊदिन ।
जेठ १० गते उद्यमी–व्यवसायीहरूको एक कार्यक्रममा प्रमुख अतिथिका रूपमा भाग लिनुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले राजा ज्ञानेन्द्रबारे दिनुभएको अभिव्यक्ति गम्भीर प्रकृतिको रहेको छ। उहाँको अभिव्यक्ति सुनेर कार्यक्रमका सहभागीहरूसमेत एक–अर्कामा मुखामुख गरेको दृश्य देखिएको थियो। प्रचण्डले भन्नुभएको थियो, '...ज्ञानेन्द्र हुँदासम्म त ज्ञानेन्द्रलाई नै मालिक मानिएको थियो, त्यसकारण उसैसँग कुरा हुने भए हुन्थ्यो नभए हुन्न भन्ने थियो। तर, अहिले मालिक हराएको हो या फेरिएको हो या मालिक भूमिगत भयो, अब त्यो भूमिगत गएको मालिकलाई खोजेर ल्याउनेचाहिँ बडो ठूलो जिम्मेवारी नेपालका हामी सबै जनतामा छ जस्तो मलाई लागेको छ। खोज्नैपर्ने हुन्छ किनभने समस्या त समाधान गर्नैपर्ने हुन्छ।'
प्रचण्डको यस अभिव्यक्तिलाई विश्लेषकहरूले अनेक अर्थ लगाएका छन्। कतिपयले यसलाई राजा ज्ञानेन्द्रसँग राष्ट्रियताको नाममा गठबन्धन गर्ने चाहनाको अभिव्यक्तिका रूपमा यस प्रकरणलाई लिएका छन् भने कतिले चाहिँ सार्वभौमसत्ताको वास्तविक मालिक नेपालमा नरहेको महसुस गरेपछि प्रचण्डले व्यङ्ग्य गर्दै यसप्रकारको मन्तव्य दिनुभएको अर्थ लगाएका छन् । Tuesday
अर्ति भनेको घर्ती को पनि लिनु पर्छ रे क्या !!!!!!!!!!!!!!!!!!!!!
जसको बुद्धी बलियो हुन्छ, उहि लौह पुरुष हो ।
सफलता उसैलाई प्राप्त हुन्छ, जसले त्यसको खोजी गर्छ । -
कुनै पनि वाद वा सिद्धान्त अपरिवर्तनीय चिरस्थायी हुँदैन ।
जस्तो बिपत्तिमा पनि धैर्य छोड्नु हुँदैन ।
वचन मानिसको श्रेणी जन्मले होइन, कर्मले छुटिन्छ ।
संसार मा आफू बस, तर संसारलाई आफूभित्र आउन नदेउ ।
ज्ञान ढुकुटी हो भने, त्यसको प्रयोग ढुकुटिको साँचो हो ।
आफ्नो शक्तिभन्दा बढी काम गर्नु पनि हिंसा हो
अहिले लाई येती मात्र बुझी राखुसुदर्शन धिताल
चुटकिला हरु
चुटकिला हरु हेरेर हास्दै गर्नुस है । दिन भरी को थकान हल्का हुन्छ। हास्यो भने तपाई पनि स्वस्थ हुनुन्छ म जस्तै । छोरा र बाबुको बिबाद पर्दै थियो । छोरा - यदि मैले त्यो केटी सँग विवाह गर्न पाईन भने १५ तलाको घर को छ्त बाट फाल हालेर मर्नेछु । बाबु - यहाँ १५ तले घरै छैनन्, कसरी फाल हाल्छस् ? छोरा - नभ्ए ५ - ५ तलाको घर बाट ३ पल्ट फाल हाल्छु नि । ....................................................
बच्चा ः हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -पाहुना ः किन र बाबु -बच्चा ः बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो
...००० बुवा ः आजको तेरो परीक्षा लिने प्रोफेसर बूढा कस्ता खालका मान्छे रहेछन् -छोरा ः मेरो विचारमा उहाँ बडो धार्मिक हुनुहुन्छ ः जब म उहाँको प्रश्नको जवाफ दिंदै जान्छु, उहाँ हरेक चोटि आकाशतिरफर्केर ,,हरै शिव, हरे शिव...,, उच्चारण गर्नुहुन्थ्यो । एक दिन रामे र रामेका बा दिन भरि खेतको काम पछी बेलुका घर फर्केछन । रामेको बुवाले गोरु बाध भनेछन तर रामेले सुनेनछ । रामेको बाबु चिच्याएर : ए रामे तेरो बाउलाई बाध भन्या । रामेले यो कुरा स्पस्ट सुनेछ र भित्र बाट डोरी ल्याएर बाउलाई पाता कसेर लडाएछ । ..........................................................................................................
एउटा बच्चा आफ्नो साथी सँग क्याब्रे डान्स हेर्न गयो । उसको आमाले यो थाहा पाएपछी उ एकदमै रिसाई । फेरी उसले सोधी - छोरा तिमीले त्यहाँ यस्तो कुनै चीज त देखेनौ, जुन तिमीले हेर्नु हुँदैन थियो । छोराले टाउको झुकाएर भन्यो - हो आमा देखेथे । आमा टेन्सन मानेर उठि - के देखिस् ? छोरा - बुवा .......................................................................................................................................................................
डाक्टरले दुई जना पगललाई घुम्न भनेर छोडिदिए । एउटा पागल खोलामा डुब्यो र अर्को पागलले बचाएको देखेर डाक्टरले खुशी हुँदै भने - तिमी बल्ल ठीक भएछौ । खै तिम्रो अर्को साथी ? पहिलो पागलले भन्यो - अघी खोला मा डुबेकोले चिसो लाग्छ भनेर घाटिमा डोरिले बाधेर सुकएको छु । ...............................................................................................................................................................
एउटा युवती पुलिश थानामा रिपोर्ट लेखाउन भनेर गैइ । युवती - इन्स्पेक्टर साहेब एउटा रिपोर्ट लेखाउनु पर्यो । इन्स्पेक्टर - कस्तो खालको रिपोर्ट लेखाउनु पर्यो? युवती - त्यो केटालाई पक्री दिनुहोस् न । इन्स्पेक्टर - के गल्ती गर्यो र त्यो केटाले? युवती - हेर्नुस् न जती सिङ्गरिएर आए पनि त्यो केटाले मलाई जिस्काएन । ............................................................................................................................................................... वकिल:- हत्यामा प्रयोग भएको चक्कुमा तिम्रो औलाको छाप छ, त्सैले यो हत्या तिमीले नै गरेको हो, तिमी हत्यारा हौ।अपराधी:- वकिल साब, तपाई कसरी हत्या मैले नै गरेको हो भन्न सक्नु हुन्छ, हत्या गर्दा त मैले पन्जा लगाएको थिए ।
............................................................................................................................................................... एक दिन एक साईकल यात्री साईकल बाहिर राखेर चिया पिउन होटेल मा पसेछ । जब चिया पिएर बहिर आउँदा उस्को साईकल त्यहाँ बाट चोरी भएछ र उ कराउन थालेछ । म फेरि चिया पिउन भित्र जादै छु त्यति बेला सम्म जसले मेरो साईकल चोरेको हो तुरुन्त ल्याउ होइन भने २०६० साल मा यहाँ जे भएको थियो त्यही घटना दोहोरिनेछ भनेर धम्कि दिएछ । चिया पिएर बाहिरा आउँदा उसको साईकल त्यही भेटेछ । जान लाग्दा त्यहि साईकल चोर ले सोधेछ होइन बाबु यहाँ २०६० साल मा के घटना घटेको थियो र? साईकल यात्री - के हुने नि टन्टालापुर घाम मा यहाँ बाट हिंडेर घर जानु परेको थियो । ...............................................................................................................................................................
एक दिन अमेरिका, भारत र नेपाल का संगीतकारहरु जम्का भेट भएछ । त्यसै क्रम मा अमेरिका को आफ्नो राष्ट्रिय बाजा गीतार निकालेर गीतार ले भन्न थालेछ ओई तिमीहरु पैसा झिक्ने भए झिक , हात भन्दा लामो खुट्टा खालास मेरो किक भनेर भनेछ । नेपाली को पालो आएछ । नेपाली ले आफ्नो राष्ट्रिय बाजा मादल झिकेर भनेछ दिम कि नदिम दिम कि नदिम । त्यसपछी भारत पालो आएछ । भारत को राष्ट्रिय बाजा तबला झिकेर भनेछ - त त दे त त दे म त दिन्न दिन्न भनेर भनेछ ...............................................................................................................................................................
अन्तरबार्ता - एउटा मान्छे जागिरको लागि इन्टरभ्यु दिन गएछ तर उसलाइ केहिपनि आउदैन रहेछ र उसले भर्खरै इन्टरभ्यु दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधयो भनेर सोधेछ उसले भनेछ १) नेपालको प्र म को हुन ? उत्तर माधव कु नेपाल २) नेपालमा प्रजात्रन्त कहिले आएको थियो ? उत्तर - प्रयास धेरै अगाडि देखि गरेको हुन तर सफलता २००७ साल मा पाए ३) चन्द्रमा मान्छे छ ? उत्तर - साइन्टिस्टहरु त्यसै भन्छन अनुसनधान भै रहेको छ र त्यो मान्छेले प्रश्नलाई ध्यान नदिइ उत्तर कण्ठ पार्न थालेछ जब उसको पालो आयो उ भित्र गएछ र उसलाई प्रश्न सोधिएछ १) तपाइको नाम उत्तर - माधव कु नेपाल २) हो र कहिले जन्मनु भो ? उत्तर -प्रयास धेरै अगाडि देखि गरेको हुन तर सफलता २००७ साल मा पाए ३) तपाईं पागल त हुनु भएको छैन ? उत्तर - साइन्टिस्टहरु त्यसै भन्छन अनुसनधान भै रहेको छ ............................................................................................................................................................... कुनै एउटा गाउँमा एउटा किसानले खरवुजाको खेति लगाएको रहेछ। तर जहिले पनि खरवुजा खानेबेला भएपछी केटाकेटीले चोरेर हैरान पारेका रहेछन्। एक पटक किसानले जुक्ती निकालेछ र एउटा सुचना पाटीमा “यहाको कुनै एउटा खरवुजामा साइनाइट छ” भनेर लेखेर झुन्डीयाएछ र घर फर्केछ।७ दिन पछी आफ्नो खेतमा आएछ र सुचना पाटीमा हेरेछ, त्यहाँ लेखीएको थियो “यहाको कुनै दुईटा खरवुजामा साइनाइट छ”। ............................................................................................................................................................... चोर (बन्दूक देखाएर):- जीवन चाहान्छस त तेरो पर्स खुरुक्क मलाई दे।व्यक्ति :- यि ला लैजाचोर:- कति मुर्ख छस् , मेरो बन्दुकमा त गोली नै छैन। हा हा हा व्यक्ति :- मेरो पर्समा पनि त पैसा छैन। हा हा हा हा ...............................................................................................................................................................- गाँउको मुखिया पानीको अफिसरसँग :- हेर्नुहोस् सर,हाम्रो गाँउमा कैयौ दिन देखी पानी आएको छैन, यसबाट गाउँले सबैलाई दु:ख भएको छ।पानीको अफिसर:- म यो कुरा मान्दै मान्दिन।मुखिया:-किन मान्दैनौ.... पानीको अफिसर:-किन भने , तपाइको गाँउबाट मलाई पानी हालेको दुध निरन्तर खुवाईरहेको छन।
...............................................................................................................................................................- एक ब्यापारी आफ्नो साथी सँग:- टि.भी. र पत्रिकामा आउने विज्ञापनले गर्दा मैले धेरै नोक्सान उठाउनु परिरहेको छ।साथी:- तिमी त कहिल्लै विज्ञापन हेर्दैनौ त, कसरी तिमीलाई नोक्सान हुन्छ?ब्यापारी:- म त हेर्दिन तर मेरी पत्नी सधै अरुको विज्ञापन हेर्छिन नि त। ............................................................................................................................................................... म एउटा मुक्तक भन्छु ध्यान दिएर सुन म एउटा मुक्तक भन्छु ध्यान दिएर सुन मलाई मुक्तक भन्न आउँदैन अरु कसै सग सुन ............................................................................................................................................................... एक चोटि एक भारतीय मान्छे र नेपाली भेट भएछ । भेट हुने क्रम मा नेपाली ले सोधेछ - आपका घर किधर हे? भारतीय मान्छे ले पनि आफ्नो ठाउँ को नाम भनेछ - आन्द्रा तर नेपाली ले त्यो ठाउँको नाम नसुनेको रहेछ र उसलाई जिस्काए जस्तो लागेछ । त्यसपछी भारतीय मान्छेले सोधेछ आपका घर किधर हे? अनि नेपाली रिसाएर भनेछ मेरा घर भुँडी मे हे । भारतीय मान्छे ले अचम्म मान्दै सोधेछ ए भुँडी किधर हे ? अनि नेपालीले भनेछ - आन्द्रा के बाजु मे हे । ............................................................................................................................................................... एउटा कक्षमा अङ्रेजी बिषय पढाई रहेको थियो । त्यतिकैमा गुरुले रामलाई सोधेछ - गुरु - ल राम भन त म जङ्गल गएको थिए, जङ्गल मा बाघ रहेछ, बाघले मलाई हेर्यो र म त्यहाँबाट भागे । राम - I am going to the jungel Jungel is the बाघ - बाघ is पल्याक पुलुक I am super taap ...............................................................................................................................................................
दुई जना गफाडीहरु फेवताल को छेउ मा गफ लगाउदै थिए । पहिलो - यार पाच बर्ष अगाडि मेरो dad को घडी यो फेवाताल मा खसेको थियो तर हिजो भेटियो र त्यतिबेला सम्म चली रहेको थियो । दोस्रो - ए हो र? मेरो dad पनि पाच बर्ष अगाडि यही फेवतालमा डुब्नु भएको थियो र हिजो निस्कनु भयो । पहिलो - हत एस्तो यस्तो पनि हुन्छ । तेसो भए पाच बर्ष सम्म तिम्रो dad ले के गरी बस्नु भयो त? दोस्रो - के गरी बस्नु नि तिम्रै dad को घडीलाई दम दिदै बस्नु भएको थियो नि ............................................................................................................................................................... बाटोमा एउटा अन्डा रहेछ । त्यतिकै मा एक जना गाउले मान्छे र एकजना कुइरेले त्यो अन्डा एकै चोटि देखेछ र टिप्न लागेछ । त्यतिकै मा त्यो गाउले मान्छेले टिप्न खोजेको देखेर कुइरेले भने छ take take गाउले मान्छे ले मन् मनै सोच्दै यो कुइरेले खाने अन्डा लाई पनि किन टेक टेक भन्छ बा भन्दै लौ जा त भनेर कुल्चिदिएछ । ............................................................................................................................................................... चार - पाच जनको बिचमा दुईजना झगडा गर्दै थिए । पहिलो - हेर धेरै निहु नखोज । अहिले तेरो ६४ वटा दात झर्दिन्छु । झगडा नगर्ने अर्को ब्यक्ती हास्दै बिच मा प्याच्य बोले - मान्छेको पनि ६४ वटा दात हुन्छ र? पहिलो - चुप लाग त । त बिच मा बोल्छ्स् भनेर थाहा थियो त्यसैले तेरो दात पनि पहिलेनै गनेको
1केटाः (नयाँ केटीलाई) डार्लिङ्, मेरो मुटुमा आएर बस न । केटीः (रिसले मुर्मुरिँदै) चप्पल फुकालौँ ! केटाः मेरो हृदय मन्दिर हैन, नफुकाली आए हुन्छ । ::::::::::::::::::: '''''' एक धोविले छिमेकीलाई आफ्नो दुख: पोख्दै भनेछ - यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन् । के गर्ने होला ? छिमेकीले हत्त न पत्त भनेछ- धेरै सजिलो छ । मेरो भैसीले पनि सुकेको घाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको खान थाल्यो । दोस्रो दिन धोबीको हातखुट्टामा प्लाष्टर गरेको गरेको देखेर छिमेकीले धोविलाई सोधेछ- के भयो ? धोविले भनेछ- के गर्ने यार गधालाई हरियो चश्मा लगाइदिदै थिएँ । गधाले दुई लात्ती हान्यो र भन्यो - मलाई भैसी सम्झिस् की क्या हो ? ;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;; Boy and girl of class 2 asked teacher: “can kids of our age have kids?” Teacher replied ” NO Never!!” Boy said to girl : “see i told you not to worry!!!!”। We’ll buy new WEDDING RING! ;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;; 2।Sardar sent SMS to his BOSS: “Me sick, no work” Boss SMS back: “When I am sick I kiss my wife try it” 2 hours later sardar sms 2 boss: “Me ok, ur wife very sweet” ;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;; 3 stress tension and panic what is the diference b/w stress,tension and panic? Stress is when wife is pregnant, tension is when girlfriend is pregnant & panic is when both r pregnant ;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;; Gettin married 'Honey,' said a husband to his wife, 'I invited a friend home for dinner.' 'What? Are you crazy? The house is a mess, I didn't go shopping, all the dishes are dirty, and I don't feel like cooking a fancy meal!' 'I know all that.' 'Then why did you invite a friend for supper?' 'Because the poor fool's thinking about getting married.' ;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;; Tech.support: How may I help you? Customer : I am writing my first e-mail. Tech.support : Ok,then what seems to be the problem? Customer :Well, I have the letter a in the address, but how do I get a circle around it? गुरुले विद्यार्थीलाई भने राम्रो काम गर्यौ भने तिम्रो नाम अमर हुन्छ विद्यार्थीले जिज्ञासा राख्यो त्यसो भए मेरो पुरानो नामचाहिँ के गर्ने नि । next one पत्नीको अनुपस्थितीको फाइदा उठाएर पतिले एकदिन घरमा एउटी महिलालाइ लिएर आए । भोलिपल्ट ती महिला गए पछि आफनो नोकरलाइ पचास रुपैया दिएर चुप रहनु भने। उक्त पचास रुपैया मालिकलाइ नै फर्काउदै नोकरले भन्यो, "सय रुपैया दिनोस हजुर । मालिकनीले त सय रुपैया दिनु हुन्थ्यो other piece श्रीमतीः साहृजी, यो पोतेको कति पैसा हो ? साहृजीः १४ सय रुपियाँ हो । श्रीमतीः कस्तो महँगो साहृजी ! साहृजीः यस्तै हो हजृर । श्रीमतीः ह्या, यस्तो रंग उडिसेको छ !! साहृजीः अर्को हेर्नोस् न । श्रीमतीः सप्पै उस्तै छन् नि, कति हा यसको चाहीँ ? साहुजीः १५०० रुपियाँ । श्रीमतीः कस्तो मँहगो हो साहृजीकहाँ त ! यो पोतेको दाममा त जापानिज जृत्ता नै आउँछ नि । साहृजीः जानोस् न त त्यही जृत्ता झुण्डाउनोस् पोतेको साटो झुण्डाउनोस् पोतेको साटो ।
Saturday
Friday
Thursday
Tuesday
Sunday
Thursday
Wednesday
Tuesday
माकुने ले दौरा सुरुवाल मा इस्त्री लगाएर राख्दा होला ?
Friday
बुद्धको जन्म भएको आज २५५३ औ दिन
आज २५५३ औंवुद्ध जयन्ति नेपाल अधिराज्यभर र विश्वभरका वौद्ध धर्मावलम्वीहरुका बीच विभिन्न कार्यक्रमका साथ मनाइंदै छ । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म दिन, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको वैशाख पूणिर्माका दिन यो पर्व मनाइंदै आएको छ ।आजनको दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले एसियाका प्रकाश बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । तर आज गौतमबुद्धको देश हेर्नुस त कस्तो अशांति मचियेको ? धेरै जंग बहादुर हरु जन्मिये , धेरै कोत पर्व हरु चले ,अझै कति जंगे हरु जन्मिने हुन क कति कोत पर्व हरु मचिने हुन त्यों चै हेर्न बाकि छ।
Tuesday
हामीले हाम्रै नेपाली माटो-ढुंगाको गीत गाएर अरूलाई आफूतिर तान्नुपर्छ देश बाहिर बसेपनि आफ्नो मातृभूमि प्रति को मोह सजक एक साहित्यकार श्री हस्त गौतम मृदुल । मनोन्यस को यात्रा लिएर एक्कासि साहित्याकाशमा प्रकट भएपछि मृदुल जी को साहित्यिक गतिविधि तीव्र भएको छ । भन्छन्, "अबको यात्रालाई साहित्यिक सिर्जनाहरूमै डोर्याउने विचार गरेको छु ।" धेरै रचना र प्रतिभा का धनि मृदुल शारीरिक तवर मा अपांग हुनुन्छ । ल आउनुस उहा संग को कुरा कानी हेरौ ।
उहाका कविता हरु तल को कमेन्ट बॉक्स मा हेर्नुहोला ।
Monday
प्रचंड ले राजीनामा ठोकेछ्न
Sunday
प्रधानसेनापति को अबकास मा हस्तछेप
फेरी अर्को प्रलय भएको छ नेपाल मा । अझै भनौ कायापलट नै भयो नेपाली सेना भित्र । माओबादी हरु ले पनि परिवर्तन ल्याउने कुरा गर्थे। गरे नि , सरकार परिवर्तन राजा बर्हिगमन ,नेपाली राजनीती मा नमुछीएको सेना को प्रधानसेनापति को अबकास मा हस्तछेप । आज सरकारले नेपाली सेनाका प्रधानसेनापति रुकमाङ्गत कटवाललाई अवकाश दिएको छ ।
मन्त्रिपरिषद् बैठकले बलाधिकृत रथि कुलबहादुर खड्कालाई कायममुकाम प्रधानसेनापति बनाएको छ । अवकाशप्राप्त प्रधानसेनापति कटवाललाई सैनिक ऐन २०६३ को दफा ११ -३) बमोजिम पदमुक्त गरिएको हो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराका अनुसार पदमुक्त गरिएका प्रधानसेनापति कटवाललाई सरकारले सोधेका तीनवटा विषयमा प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले अवकाश दिएको हो । यो दिन पनि हेर्न मिल्दो रहेछ। होइन नेपाल मा हो क्या रहा है ? मैले त अनुमान पनि गर्न सकिरहेको छैन । प्रचंड जी र कटुवाल सर को झगडा ब्याक्तिगत ता होइन होला।
यो तल को विडियो हेर्नुस र कुरा के हो पत्ता लगाउनुस ।
जो होगा ठीकै होगा भन्नु पनि सकिदैन। किनकी नेपाल मा इंडियन राजदूत को कस्तो मर्जी हुने हो त्यों हेर्न बाकि छ। एमाले भन्ने पार्टी जो सधे को ढलमल को राजनीती मा बिश्वास गर्छ, उ आज सरकार छाडेर बहिरिदै छ । यो फुटेको कान ले फेरी माकुने प्रधानमंत्री हुने भये भनेको मिथ्या कुरा सुन्न मिल्ला जस्तो लागेको छ।
अस्तु
विडियो को लागी dcnepal.com लाई धन्यबाद














