Showing posts with label तीज 2009. Show all posts
Showing posts with label तीज 2009. Show all posts

Sunday

बिवाहित महिला हरुले तीज को ब्रत बसेर श्रीमान को दीर्घायु को कामना गर्ने र अबिवाहित नारी हरु ले ब्रत बस्नाले असल श्रीमान पाइने परंपरागत मान्यता अनुरूप अमेरिकी ब्यस्तता को बाबजूद पनि केहि समय निकालेरै भये पनि ऑस्टिन शहर मा बसोवास गर्ने महिला हरु ले तीज पर्व २००९ लाई निरंतरता दिएका छन । आफ्ना घर मा पाकेका र पकाइयेका नेपाली परिकार हरु को संकलन गरी सामूहिक दर खाने कार्यक्रम राखेका थिए भने तीज संग सम्बंधित गाना साहित\ नेपाली हिन्दी संगीत को ताल मा झुमेर मनोरंजन लिए अस्टिन निवासी महिला हरुले ।
पूर्ण विवरण का लागी यो वीडियो हेर्नु होला।

teej in austin 2009 from sudarshan Dhital on Vimeo.

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video