Friday

बुद्धको जन्म भएको आज २५५३ औ दिन

आज २५५३ औंवुद्ध जयन्ति नेपाल अधिराज्यभर र विश्वभरका वौद्ध धर्मावलम्वीहरुका बीच विभिन्न कार्यक्रमका साथ मनाइंदै छ । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म दिन, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको वैशाख पूणिर्माका दिन यो पर्व मनाइंदै आएको छ ।आजनको दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले एसियाका प्रकाश बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । तर आज गौतमबुद्धको देश हेर्नुस त कस्तो अशांति मचियेको ? धेरै जंग बहादुर हरु जन्मिये , धेरै कोत पर्व हरु चले ,अझै कति जंगे हरु जन्मिने हुन क कति कोत पर्व हरु मचिने हुन त्यों चै हेर्न बाकि छ।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video