Monday

प्रचंड ले राजीनामा ठोकेछ्न

गणतन्त्र स्थापनापछि निर्वाचित प्रधानमन्त्री तथा पूर्व गुर्रेल्ला लीडर (Nepal's prime minister, a former guerrilla leader turned politician, resigned Monday after a power struggle with the president while his party vowed to launch mass protests and shut down parliament.) पुष्पकमल दाहाल प्रचंड ले नागरिक सवोच्चता र लोकतन्त्रप्रति सम्झौता नगर्नेभन्दै राजीनामा दिएको घोषणा गरेका छन । नेपालको एकीकृत माओवादीको सरकार पनि ढलेको छ । सोमबार गरिएको सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले आफूले लोकतन्त्रको रक्षा र शान्ति प्रकृयालाई टुंगोमा पुर्žयाउनका लागि पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली राजनीती ले कस्तो मोड़ लिने हो त्यों चै अब हेर्न बाकि छ।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video