श्रीलंकाका तमिल विद्रोहीहरुले साइबर आतंकवादको उदाहरण प्रस्तुत गर्दै श्रीलंकाली सेनाको वेबसाईड हयाक गरेका छन् ।
हयाकरले आफ्नो नियन्त्रणमा लिएर गृहयुद्धबाट पीडित केही हृदविदारक तस्विर त्यसमा राखेको जानकारी रक्षामन्त्रालयले शुक्रवार जनाएको छ । सैनिक कारबाहीमा मारिएका सर्वसाधारण व्यक्तिको कथित तस्विर हयाकरले वेवसाईडमा राखेका छन् । सेनाका प्रविधिज्ञहरु ती तस्विरलाई वेबसाईडबाट हटाउने प्रयासमा रहेको बताउदै रक्षा मन्त्रालयले आज विहान तमिल विद्रोहीहरुले वेवसाईड हयाक गरेको बताएको छ ।
No comments:
Post a Comment