Wednesday

राती काम सकेर आफ्नो घर तर्फ जादै गर्दा अत्यन्त गतिमा कुदेको कार अनियन्त्रित हुँदा२३ बर्षका बलराम गौतमको शनिबार राती अमेरिकाको ओक्लोहोमा राज्यको वूड्वोर्ड काउन्टिमा पर्ने स्टेट हाइवय ५० नर्थमा मोटर दुर्घटनामा परी घट्नास्थलमै मृत्žयु भएको कुरा स्टेट पुलिसले बताएको छ । सडक बाट अनियन्त्रित हुँदै सडक बाहिर पुगेको गौतम सवार कार ४ पटक सम्म रोलओवर हुँदा उनको कार भित्रै मृत्žयु हुन पुगेको थियो । उनको बडिलाई बाहिर निकाल्न पुलिस हरुलाई झन्डै डेढ घण्टा लागेको थियो ।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video