Tuesday

माकुने ले दौरा सुरुवाल मा इस्त्री लगाएर राख्दा होला ?

इतिहास साछी छ, मुलुक मा जैले पनि असहज परिस्थिति मा जब मेल्जुल को सरकार बन्ने कुरा हुन्छ, तव सरकार को प्रतिनिधित्व गर्न माधव कु नेपाल लाई हल्ला को प्रधान मंत्री वा रास्त्रपति को रूप मा हल्ला गरिन्छ । विडम्बना त्यों हल्ला मा सिमित हुन्छ र नेतृत्व अर्कै ले लिन्छ । फेरी उनको पालों आएको जस्तो लागेको छ। बांकी

5 comments:

  1. right, but this is politics, everything shall hapen in nepal.
    birkh bahadur
    austin

    ReplyDelete
  2. gajab chha makune ko bhagya.
    suresh

    ReplyDelete
  3. tyo mula lai hatti ayo hatti ayo fuss pani huna sakchha hai.

    Prakas

    ReplyDelete
  4. माधव कु नेपाल लाई हल्ला को प्रधान मंत्री वा रास्त्रपति matrai ho
    shyam ghale

    ReplyDelete
  5. herau ke hunchha.

    ReplyDelete

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video