गैरआवासीय नेपालीहरुलाई नेपालमा आर्थिक गतिविधि संचालन गर्न आवासीय नागरिकता दिन प्रमुख राजनीतिक दलहरु सहमत देखिएका छन्। संविधानसभाको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र एमालेका नेताहरुले समान धारणा राखेका थिए।..... बांकी
No comments:
Post a Comment