Friday

चन्द्रमोहन यादव राजनीतिमा प्रवेश

राष्ट्र्पति डा रामवरण यादवका छोरा चन्द्रमोहन यादव राजनीतिमा प्रवेश गरेका छन् । उनलाई नेपाली काग्रेसले राजनितीमा ल्याएको छ।  आफ्नो बाबुले चुनाव जितेको धनुषा क्षेत्र नं ५ बाट संविधानसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारका रुपमा खडा भएका यादव यसअघि भने राजनितीमा आएका थिएनन् । कांग्रेसले यादवलाई टिकट दिने निर्णय हिजो गरेको हो । चिकित्सा सेवामा रहेका यादव राजनीतिमा प्रवेश गर्ने चर्चा भइरहेको थियो । उनलाई राजनितीमा ल्याउने इच्छा डा. यादवको नै रहेको थियो । राष्ट्रपति यादव नेपाली काँग्रेसका माहामन्त्री हुनुहुन्थ्यो।

1 comment:

  1. yestai manchhe haru aye kei hunthoyo ki.चिकित्सा सेवामा raheka yadav le nepali raajniti ko open heart surgery garn sakthe ki.

    Ravin
    austin

    ReplyDelete

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video