राष्ट्र्पति डा रामवरण यादवका छोरा चन्द्रमोहन यादव राजनीतिमा प्रवेश गरेका छन् । उनलाई नेपाली काग्रेसले राजनितीमा ल्याएको छ।
आफ्नो बाबुले चुनाव जितेको धनुषा क्षेत्र नं ५ बाट संविधानसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारका रुपमा खडा भएका यादव यसअघि भने राजनितीमा आएका थिएनन् ।
कांग्रेसले यादवलाई टिकट दिने निर्णय हिजो गरेको हो । चिकित्सा सेवामा रहेका यादव राजनीतिमा प्रवेश गर्ने चर्चा भइरहेको थियो । उनलाई राजनितीमा ल्याउने इच्छा डा. यादवको नै रहेको थियो । राष्ट्रपति यादव नेपाली काँग्रेसका माहामन्त्री हुनुहुन्थ्यो।
yestai manchhe haru aye kei hunthoyo ki.चिकित्सा सेवामा raheka yadav le nepali raajniti ko open heart surgery garn sakthe ki.
ReplyDeleteRavin
austin