केही काम नगरी सित्तैमा ५० डलर पाउने कल्पना गर्नुस् त ? अचम्म लाग्यो । तर, यो सत्य घटना हो । न्युयोर्कमा एक व्यक्तिले लाइनमा बस्ने सबैलाई पैसा बाँड्दै छन् । केवल तपाईंले लाइनमा बस्ने कष्ट मात्र गर्नुपर्छ । पैसा बाँड्ने यी व्यक्ति "बेलआउट बिल" नामले परिचित छन् । उनका बारेमा अन्य केही थाहा छैन । आर्थिक मन्दीको अवस्थामा सर्वसाधारण अमेरिकीले केही सहयोग पाउनुपर्ने मान्यता राख्छन् बेलआउट बिल ।....................अरु
shrotअमेरिकादर्पण
No comments:
Post a Comment