Wednesday

अमेरिकी सामान खरिद गर्नुपर्ने व्यवस्था

५ दिन देखि ब्लागस्पाट को लागी न्यूज़ लेखन कार्य स्थगित थियो। किन कि हामी हॉस्पिटल मा बस्नु पर्ने भयको थियो। अमेरिका को हॉस्पिटल बसाई को क्रम मा धेरै कुरा परिवर्तन भैसकेछ । हामी लाई भेट्न श्री राजेंद्र भट्टराई (डिविजन मेनेजर at ऑस्टिन वाटर यूटिलिटी . ऑस्टिन , टैक्सस एरिया) ज्यूँ पनि आउनु भएको थियो । म आफु जन्मेको बेला १९७७ मा यूनिवर्सिटी ऑफ़ टैक्सस मा Environmental engineering विषय मा डिप्लोमा अध्यन गर्दै गर्नु भयका श्री भट्टराई ज्यूँ संग अमेरिकी रास्त्रपति ले ल्याएको आर्थिक प्याकेज को विषय मा केही कुराकानी भयको थियों, तेसैको आधार तल को समाचार तयार भयो।
बाराक ओबामाले ल्याएको र पारित भइसकेको आर्थिक प्याकेजमा अमेरिकी सामान खरिद गर भन्ने व्यवस्था अमेरिकी अर्थतन्त्रका लागि घातक हुने र यसले व्यापार युद्ध निम्त्याउन सक्ने चेतावनी अमेरिकाको कन्ज्युमर इलेक्ट्रोनिक्स एसोसिएसन (सिइए) ले दिएको छ । सात सय ८७ विलियन डलरको आर्थिक उद्दीपक प्याकेजसम्बन्धी विधेयक विदेशी फलाम, इस्पात र निर्मित वस्तुहरूको प्रयोगमा रोक लगाएको छ ।
अमेरिकी बजार मा चाइनीज ब्यापार ले जरो गाडेको अबस्था मा उपभोक्ता हरु ले सायद अब महँगो मूल्य मा सामान खरीद गर्नु पर्ने अबस्था आउने पो हो को भन्ने शंका लाग्न थालेको छ। उक्त आर्थिक प्याकेज ले कस्तो प्रभाव पार्ने हो त्यों भने हेर्न बांकी नै छ।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video