एमालेका पराजित अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले पार्टीको आठौं महाधिवेशनमा ५ सय बढी गैह्र महाधिवेशन प्रतिनिधिहरु सहभागी भएको दावी गर्नुभएको छ ।
आफूले चुनाव हारेपछि माओवादीहरुले बिजयोत्सव मनाएको ओलीले दावी थियो । आज आयोजित पत्रकार सम्मेलनमा ओलीले ५ सयभन्दा बढी गैह्र महाधिवेशन प्रतिनिधिहरु सहभागी भएकै कारण आफूले चुनावमा पराजय भोग्नुपरेको जिकीर गर्नुभयो । पार्टीको संस्थापन पक्षले विभिन्न वहानामा मनोनित गरेका साँढे ५ सय महाधिवेशन प्रतिनिधिहरुका कारण आफूले चुनावमा पराजय भोग्नु परेको ओलीको भनाई थियो ।
श्रोत जनपुकर डॉट कॉम
No comments:
Post a Comment