Friday

गुणस्तर परिक्षण गरेर मात्रै पेट्रोल आयात गर्न थालियों

नेपाल आयल निगमको विराटनगरमा रहेको क्षेत्रीय कार्यालयले भारतको बरौनीबाट गुणस्तर परिक्षण गरेर मात्रै पेट्रोल आयात गर्न थालेको छ । निगमले गुणस्तर परिक्षण गरेर भारतबाट पेट्रोल आयात गर्न थालेपछि उपभोक्ताको गुनासो आउन छोडेको निगमले जनाएको छ । अन्तिम उम्लने बिन्दु एक सय ६२ भएको पेट्रोलले सवारी साधनको इन्जिन बिग्रिएको गुनासो अत्याधिक आएपछि निगमले भारतबाट अन्तिम उम्लने बिन्दु एक सय ८२ भएको पेट्रोल आयात गरिरहेका छन् । जुन पेट्रोल प्रयोग भई रहेका पश्चिमका जिल्लाहरुमा इन्जिनमा खराबी आएको नगुनासो आएको निगमले जनाएको छ ।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video