सुन्धारामा रहेको सार्वजनिक टेलिफोन बुथ प्रयोग गर्दै आफूलाई शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा प्रभाकरको परिचय दिएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
रमेश क्षेत्री नाम गरेका यी नक्कली मंत्री लाई सांस्कृतिक कार्यक्रमका लागि भन्दै नयाँ सडकमा रहेको एभरेस्ट नेटसँग सात हजार पाँच सय रकम संकलन गर्ने क्रममा आइतबार सक्कली जनार्दन शर्मा प्रभाकरका निजी सचिवालयका कर्मचारीको सहयोगमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
No comments:
Post a Comment