अमेरिका खतरनाक आतंकबादी "ओसामा बिन लाडेन" कहाँ छ भनेर पत्ता लगाएको छ। हाल ओसामा बिन लाडेन पाकिस्तानको हिन्दूकुश पहाडको चितराल क्षेत्रमा लुकेर बसेको छ। अमेरिका माथिको आक्रमण पछी लाडेनले दिएको अन्तर्वाताका कारणले "बिन लाडेन" हिन्दकुश पहाडमा लुकेर बसेको कुरा पत्ता लागेको जनाएको छ।न्यूयोर्क डेली न्युज पत्रीकाका अनुसार अमेरिका सरकारले यसको बारेमा हाल केही बोलेको छैन तर चितराल क्षेत्रलाई सील गरिदिएको छ। साथै त्यहां मिसाइल पनि राखिएको छ। l
No comments:
Post a Comment