Saturday

तपाई पत्याउनु हुन्छ ? अमेरिकामा एक करोड पच्चिस लाख मानीस वेरोजगार रहेका छन् , जुन सन् १९४०मा तथ्याङ्क संकलन गर्न थालिए देखिकै सवैभन्दा उच्च हो। अमेरिकामा सन् २००८को शुरुवात देखि हालसम्म चौवालिस लाख मानीसहरु बेरोजगार भई सकेका छन्। खोई के हुने हो भन्ने कुरा ले अमेरिका मा बसोबास गर्ने नेपाली हरुमा पनि धेरै अन्ल्योल को अबस्था आई सकेको महसूस गर्न थालेका छन। बढ्दो बेरोजगारीले अमेरिकी राष्ट्रपति बाराक ओवामाको आर्थिक योजनामा ठुलो धक्का लाग्ने देखिन्छ। ओवामाले भर्खरै पारित गर्नु भएको सातसय सतासी अर्ब अमेरिकी डलरको आर्थिक प्याकेजको एउटा प्रमुख लक्ष्य रोजगारी श्रृजना गर्ने रहेको छ। तर विश्लेषकहरुका अनुसार सो प्याकेजको प्रभाव रोजगारी क्षेत्रमा दुईहजार दशबाट मात्र देखिने छ। एक वर्ष सम्म बचत को सिधान्त अपनाउने तर्फ सोच्नु जरुरी छ।
सुदर्शन धिताल
अन्य समाचारहरु

1 comment:

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video