एकजना मानिसले जागीरबाट निकालिएको झोकमा अमेरिकाको लस एन्जलसस्थित दक्षिणी विल्मिङ्गटन सहरमा आफ्नै श्रीमती आठ वर्षीया बालिया, पाँच वर्षीया जुम्ल्याहा बालिका र दुइ वर्षीया जुम्ल्याहा बालक को हत्या गरेका छन । लस एन्जलसका प्रहरी प्रवक्ता का अनुसार पहिला उक्त व्यक्तिले परिवारको हत्या गरेको र पछि आत्महत्या गरेका हुनसकने अनुमान प्रहरीले गरेको छ । मृतकहरुको परिचय हालसम्म सार्वजनिक भएको छैन ।
No comments:
Post a Comment