पूर्व राजाहरुको कार्यकक्ष रहेको बुलेटप्रुफ कोठामा अहिले रहेको परराष्ट्र मन्त्रीको कार्यकक्षबाट विधिवत रुपमा काम शुरु गर्ने क्रममा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री उपेन्द्र यादवले पूर्व राजाहरुको कोठामा आफू जनताको छोराको रुपमा छिर्न पाएकोमा गौरवान्वित भएको बताउनुभयो ।
उहाँले रिक्त दरबन्दी सेनाले पूर्ति गर्न पाउने समेत बताउनुभयो ।
No comments:
Post a Comment