Saturday

सययूं थुंगा फुल का हामी यौटै माला नेपाली

सययूं थुंगा फुल का हामी एउटईमाला नेपाली सार्वभौम भई फैलियेका मेची महाकाली
हामी नेपाली हरु नेपाल लाई सगरमाथा को देश भनेर बिश्व सामू चिनाउन पर्दा गौरव ले शिर ठाडो पार्छौ अनि सिर्धार्थ गौतम बुधः अनि भृकुटी को देश नेपाल हो भन्न मन परौछौ अब नेपाली हरु बिश्व को बिविन्न भाग माँ सार्वभौम भईछरिएररहने क्रम माँ सारा नेपाली हरुलाई एउटा बिश्वाशी जीवन साथी को रूप माँ पनी चिनायका छन अमेरिका को जीवन शैली माँ मौसम परिवर्तन श्रीमती परिवर्तन लाई अधिकांश अमेरिकन ले सामान्य रूप ले लिने गर्छन तर नेपाली हरु ले बैबाहिक सम्बन्ध लाई आकास माँ सदैव देखिरहने सूर्य चंद्र को रूप माँ लिने गर्छन जून तारा को रूप माँ लिने गर्छन जून कैले परिवर्तन आउदैन। तेसैले नेपाली हरु संग को बैबाहिक सम्बन्ध अत्तंत सुमधुर लामो समय सम्म को हुन्छ यस् को उधारन को रूप माँ ऑस्टिन को नेपाली चेली कला दीदी प्रतिक्सा जी ले गास्नु भएको सम्बन्ध लाई लिन सकिन्छ उहा हरु को जोड़ी लाई हरेक नेपाली पार्टी हरु माँ नेपाली पोसाक भेट्न सकिन्छ येसलाई पनी हामी ले गौरव को रूप माँ लिन पर्दछ जस्तो मलाई लाग्दछ
तेस्तै गत साता ऑस्टिन माँ श्री सुजय रेग्मी बिबाह बंधन माँ बाधिनु भएको दुलही अमेरिकन भएता पनी दुलही को भेष माँ रहदा नेपाल सुंदरी जस्तो लागने यी नेपाली का बुहारी एल्जेला भासपर ले हिंदू परम्परा अनुरूप सम्पूर्ण बिधि हरु अत्तंत राम्रो संग सम्पन्न गर्नु भएको थियो
ऑस्टिन को त्राविस स्टॉक ड्राइव स्थित आफ्नै निवास माँ नेपाली परम्परा अनुरूप अघिल्लो दिन शुभमुहूर्त माँ पुर्वार्ग गरी जग्गे बनैएको थियो भने शनिबार बिहान १०.५० समय माँ कन्यादान को कार्यक्र सम्पन्न भयको थियो जानती परसने ,बरन कन्यादान दुलही का परिवार बाट भएको थियो साथ माँ बिबाह का अन्य बिधि हरु अत्तेंत रोचक तरीका बाट भएको थियो पासा खेलने क्रम माँ दुलही पछ्या दुलहा पछ्या बिच भएको कपडा ताना तान धेरै रोचक थियो
दुलही बिधा गरिसके पछि दुलहा का बहिनी ले घर दियो बत्ती बालेरा घर भित्र्या पछि साशु समिता भट्टाराई बुहारी एंजेला भासपर रेग्मी बिच को पारिवारिक चलन अनुरूप माना भरने काम पनी भएको थियो
अंत माँ रादिशन होटल माँ पार्टी को आयोजना गरिएको थियो जसमा ऑस्टिन बाशी नेपाली हरु तथा अफंता हरु ले सुजय + एंजेला लाई शुखाद दाम्पत्य जीवन को लगी शुभकामना प्रदान गरेका थिए .

1 comment:

  1. Great Job preserving Nepali culture, tradition.
    A worthy example for the new generation as well.
    Congratulations and best wishes to the new couple!

    Baburam Kharel

    ReplyDelete

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video