Tuesday

ऑस्टिन र तीज

हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाईदै आएको यस पर्वमा पानी समेत नखाई विवाहित महिलाहरु शिवको पूजा-आरधाना गर्दै आफ्ना पतिको दीर्घायु सु-स्वास्थ्यको कामना गरी व्रत बस्दछन् भने अविवाहीत महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाकासाथ व्रत बस्ने गर्दछन् आजको दिन जलसमेत नखाई व्रत बस्ने भएकोले विभिन्न परिकार तथा मिष्ठान्नहरु तैयार गरी व्रतालुहरुले दर खाने प्रचलन रहेको छ ।
तीज र ऑस्टिन समानार्थी शब्द हो भन्ने कुरा यस् बर्स सेंट्रल ऑस्टिन माँ नेपालीमहिला हरुले पुष्टि गरे
आइतबार ऑस्टिन माँ नेपाली महिलाहरु सौभाग्यसुचक धागोपोते टीकागरगहना रङ्गीचङगी कपडा पहिरेर तीज लाईस्वागत गर्न र परम्परा को निरंतरता दिन बिरेन्द्र अमात्य जी को घरमा जम्मा भएका थिए ।
।खाना को संकलन पटलोग गरी दर खाने र खुवौने काम संपन्न भएको थियो । तीज संग सम्बंधित नेपाली गाना हरु माँ नेपाली दीदी बहिनी हरुले नृत्य प्रस्तुत गर्नु भएको थीयो
यो बाताबरण हेर्दा हामी नेपाली चेली हरु मानौ हाम्रो मातृभूमि नेपाल माँ नै बसेर आफ्ना घरपरिवार संगैतीज मनाएको भान ऑस्टिन बाशी पुराना नेपाली हरु बंदना भट्टाराई सरू बस्नेत ,रीमा अधिकारी, सत्या धिताल, बिना श्रेष्ठ ,नम्रता , अंजू ज्योति दीदी हरु भन्दै हुनुन्थियो ।
अर्को साल ऑस्टिन माँ तीज आयोजन गर्ने जिम्मा गोला प्रथा बाट भानु जी लाई परेको थीयो।
आयोजक आशा अमात्य गत सालको भन्दा पनी अझै राम्रो तीज ऑस्टिन भएको भन्दै आउनेसाल हरु माँ अझ यो भन्दा बिसेस राम्रो होस भन्दै सहभागी हरु लाई धन्यवाद दिनुभएको थियो।
स्वदेश तथा बिदेश माँ बसने नेपाली हरु ले तीज भनेको के हो भन्ने कुरा बुझेर मात्र मनाये त्यों संस्कृति हुन्छ । गहना प्रदर्शन र नक्कल झक्कल को होदवाजी गर्ने मौका र थलो को रूप तीज ले नालिएको होस भन्ने सबै को कामना रहन्छ । ब्यर्थ को भोज गर्नु धन को मात्र नाश हो यो पर्व र संस्कृति होंइन भन्ने कुरा सबै ले बुझ्नु पर्छ।। यसर्थ संस्कृति लाई बिकृति को रूप माँ होइना मौलिक परम्परा को रूप माँ निरंतरता दिन सकौ भन्ने कुरा समाज का चेतन शील प्राणी हरु ले बुझ्नु पर्दछ भन्ने संदेश का साथ देवादि देव महादेव संग संपूर्ण नेपाली नारी हरुले राखेको ब्रत पूर्ण होस भन्ने कामना गरे।
यशु
ऑस्टिन टैक्सस

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video