टैक्सस ऑस्टिन ०४/२०/२००८
देश होस या विदेश, २०६५ साल सबै नेपाली हरु को माझ एउटा नया उत्साह लिएर आयेको छ । देश मा नया नेपाल बन्ने र भावी कानून बनेर देशमा स्थाई शान्ति आउनेपूर्ण बिश्वाश संगे नया वर्ष मनाये भने बिदेश मा बसने नेपाली हरुले आफ्नै मौलिक तरीका ले शुभकामना आदान प्रदान गरी
ऑस्टिन रमणीय स्थल हरुले भरिएको छ।
जिल्केर पार्क, बरसाना धाम, स्टेट कैपिटल, माउंट बन्नेल , लेडी बर्ड लेक आधी इत्यादी ।
ई मध्ये जिल्केर पार्क पिकनिक को
लागी अत्ति उपुकता स्थल पनी हो।
जिल्केर पार्क, बरसाना धाम, स्टेट कैपिटल, माउंट बन्नेल , लेडी बर्ड लेक आधी इत्यादी ।ई मध्ये जिल्केर पार्क पिकनिक को
लागी अत्ति उपुकता स्थल पनी हो।
आयोजक उज्जल राज भंडारी द्वारा यही पार्क मा नया वर्ष मनौने कार्यक्रम आयोजन गर्नु भयको थियो ।
यो दिन मौसम पनी अत्ति राम्रो थियो।
उपस्थित सबैले अफ्नो आफ्नो घर बाट बिविन्ना किसिम का परिकार हरु ल्याउनु भयको थियो। खाना र गाना BBQ snaks ड्रिंक्स को मज्जा अर्कई थियो ।
बिविन्ना पारखी हात हरु बाट बनैयेका यती धेरै किसिम का परिकार हरु एकै स्थान बसेर स्वाद लिने मौका धेरै मान्छे ले शायद पायेका छैन होला । अर्को अर्थमा भन्नु पर्दा यो फ़ूड फेस्टिवल हो जस्तो लाग्दाथ्यो।

बच्चा बच्चीहरु खेलमा भुलिराहेका थिए महिला हरु मुजिकल रेस खेलिरहेका थिए भने केईसाथी हरु फुटबाल भलीबल खेल को मज्जा लिदै थिए ।
सबै जना आफ्नै आफ्नै तरिकले खुल्ला आकाश मुनि हर्सोल्लाश पुर्बक मनोरंजन लिँदै शुभकामना आदन्प्रदान मा ब्यस्त देखिंथे । साथमा अग्नि संजेल हेमेंद्र श्रेष्ठ प्रवीन बस्नेत कमल अधिकारी जू हरुले पिकनिक सफलता पूर्वक सम्पन्न गर्न सहयोग गरिरहनु भएको थियो।

पिकनिक बाट अत्ति ने खुशी भएका निरण सुबेदी BBQ gardai शुभकामना देदै ब्यस्त हुनुथियो भने श्री राजेंद्र भट्टराई अ४ माथी ब्यंग गर्दै हुनुथो।
अ४ ठिक्क खाए बिचार
कम खाए समाचार
अत्ति खाए अत्त्याचार
पिरो खाए हाहाकार
फोटो हरु हेरना को लागी तल को लिंक मा क्लिक्क गर्नु होला ।

Photoes By Hemendra Shrestha
photoes From Sanskriti
From Bikash

Photoes By Hemendra Shrestha
photoes From Sanskriti
From Bikash

No comments:
Post a Comment