
अप्प्रिल ४ शुक्रबार, ऑस्टिन मा नया वर्ष २०६५ लाइ स्वागत गर्ने कार्याक्रम एक समारोह का साथ सम्पन्न भयो।

ढिलाई गरी सम्पन्न भएको कार्यक्रम मा स्थानीय गायक Subhas पुरी तथा Rajib Sapkota को पनी प्रस्तुति थियो।
उक्त समारोह मा सभापति श्री हेम पाठक जी ले केहि समय भित्रै ऑस्टिनमा नेपाली बाल बालिका को लगी साहित्तिक पत्रिका प्रकाशन गर्ने र नेपाली भाषा कछ्या तथा नव आगंतुक हरु

साथै ऑस्टिन मा आउने बिबिन्ना नेपाली हरुलाई काम खोजी दिन को लगी श्री ऋषि भट्ट लाई जिम्मेवारी दिनु भयो भने धार्मिक संयोजक को जिम्मा श्री सुदर्शन धिताल लाई, कंप्यूटर को लगी श्री सुनील सिटौला , नेपाली तथा अंग्रेजी भाषा को लगी श्री बाबूराम पोखरेल र संगीत संयोजक को जिम्मा श्री सुभास पुरी लाई तथा बाल बालिका पत्रिका को सम्योजकत्व को जिम्माश्री राजेश्वोर निरौला जी लाई सुम्पिएको थियो।



No comments:
Post a Comment