नेपाल अस्टिन ब्लागस्पाट समाचार साईट होइन रमाइलो ब्लॉग हो
Sunday
अमेरिका मा पुनर्वास गर्न नेपाल को एक क्याम्प बाट आइपुग्नु भएका गुरुंग आमा ऑस्टिन बासी नेपाली हरु संग रमाइलो कुरा कानी गर्दै जीवन मा पहिलो पटक कंप्यूटर चलाउन सिक्दै मात्रै छैनन अंग्रेजी पनि सिक्दै छीन ।
No comments:
Post a Comment