टर्कीको यात्रा को क्रममा रहेका अमेरिकाका राष्ट्रपती बाराक ओबामालाई मार्ने प्लानलाई सुरक्षा गाडले असफल तुल्याइदिएका छन। ओबमालाई छुरा प्रहार गर्ने उधेश्य लिएर टर्कीको राजधानी इस्तांबुलमा एक ब्यक्ती पत्रकार बनेर ओबमाको सभामा घुसेका थिए। संजोग भनौ कि रास्त्रपति ओबामा बराक को भाग्य उक्त ब्यक्तीले केही गर्नु अघाबै सुरक्षा-कर्मीहरुले उक्त ब्यक्तीलाई आफ्नो अधिनमा लिएका थिए। उक्त पक्राउमा परेका ब्यक्ती सिरियाको भन्ने कुरा बताइएको छ।
No comments:
Post a Comment