Monday

राष्ट्रपति बाराक ओबामाले दिएको निर्देशनको अवज्ञा

राष्ट्रपतिले आगामी एक सय २० दिनसम्म सुनुवाइ बन्द गर्न दिएको निर्देशनलाई न्यायाधीश जेम्स पोहलले अस्वीकार गर्नुभएको छ । ग्वान्टानामो टापुस्थित अमेरिकी सैनिक बन्दीगृहमा आतंकवादसम्बन्धी मुद्दा हेर्दै आएका सेनाका एक न्यायाधीशले साउदी अरेबियाका एक आरोपितको मुद्दा स्थगन गर्न राष्ट्रपति बाराक ओबामाले दिएको निर्देशनको अवज्ञा गरेका छन् ।
न्यायाधीस पोहलले साउदी नागरिक अबद अल रहितम नासिरीको मुद्दाको सुनुवाइ स्थगत गर्न नमिल्ने जिकीर गरेका छन् । हाल सुनुवाइ स्थगन गर्दा छिटै टुंगोमा पुर्‍याइनुपर्ने जनचासोको अवहेलना हुने पाहलले तर्क राखेका छन् ।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video