अमेरिका को लुजिअना सहर मा एक नेपाली परिवारमा ठुलो बिपत आइलागेको छ । नेपाल, इलाम घर भई हालअमेरिका मा रहनु भएका ५७ वर्षीय श्री उत्तम छेत्री ज्यूँ गत बर्स देखि ब्रेन ह्याम्रेज भई लुजिअना सहरको LICU हॉस्पिटल मा उपचार गराई रहनु भएको छ। दुई पटक ठूला ठूला स्ट्रोक भएका थियो। उक्त घटना बाट उहाले बोली गुमाउनु भयो, दुबै हात र औलाहरु बांगिएको छ, यूरिक एसिड बाट ग्रस्त हुनुन्छ, हिडदुल गर्न सक्नु हुन्न र यहाँ सम्म की आफ्नो परिवार लाई समेत चिन्नू हुन्न ।
चंदा दाता महानुभाव हरु
श्री ,
निर्मल कुमार श्रेष्ठ $१०१ .००
ऋषि भट्ट $ ५०.००
पुष्प केसी $ ५० .००
लक्ष्मी रिजाल $ ५०.००
देव कुंवर $५०.००
प्रेम पाण्डे $ ५०.००
सनुज श्रेष्ठ $३०.००
सुरेश पोखरेल $२५.००
अग्नि संजेल $२५.००
सुनील सिटौला $ २०.00
रबिन पिया $ १७.50
महेश गुप्ता $ १७.५०
सुदर्शन धिताल $ १५.००
बिदुर कोइराला$ १५.००
इंश्योरेंस बिना एक बर्स देखि निरन्तर औषधि उपचार गरी रहनु भएका श्री उत्तम छेत्री हाल उक्त हॉस्पिटल को एक रेस्कुई सेण्टर मा बसिरहनु भएको छ । उहा को श्रीमती शांता छेत्री बिबिन्न नेपाली संघ संस्था हरु संग सहयोग को लागी पहल गरिरहनु भएको छ।
तपाई हाम्रो सानो सहयोग ले कसै को जीवन जोगिन सक्छ । कोही इच्छुक हुनुन्छ भने सहयोग को लागी तल को पे पल मा क्लिक गर्नु होला ।
अन्य जानकारी का लागी श्री ऋषि भट्ट लाई संपर्क गर्नु भये पनि हुन्छ।
सुदर्शन धिताल
५१२-५७७-२०५४
ऋषि भट्ट
५१२-५८७-४९५१
No comments:
Post a Comment