Friday
कब्जा गरिएका घरजग्गा फिर्ता नहुने माओबादी को धमकी
काठमाडौं- तीन महिनाभित्र माओवादीले कब्जा गरेका घरजग्गा तथा सम्पत्ति फिर्ता गर्न प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहमत भएको भोलिपल्टै माओवादीका वरिष्ठ नेता मोहन बैद्य 'किरण'ले सामन्तीहरुको कब्जा गरिएका घरजग्गा फिर्ता नहुने बताउनु भएको छ ।
बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता बैद्यले सामन्तहरुको जग्गा कानून बनाएर गरिब जनतालाई बाँड्ने समेत बताउनुभयो । उहाँले नेपाली काँग्रेसले सत्तामा जान घरजग्गा फिर्ताको बखेडा निकालेको दावी गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment