नेकपा माओवादीलाई अमेरिकी सरकारले आतंकारी सुचीबाट हटाउन लाग्दा अमेरिकी जनसम्पर्क समितीले अमेरिकी सरकारलाई निर्णयमा पुर्न: विचार गर्न दबाव दिने भएको छ । यसका लागि समितिका अध्यक्ष आनन्द विष्टले एक विज्ञप्ति प्रकाशित गरी माओवादीले प्रजातन्त्र, बहुदलिय प्रतिस्पर्धा, मानव अधिकार, वाइसिएल ज्याद€ति, घरजग्गा फिर्ता लगायतका कुरामा प्रतिवद्धता नजनाएसम्म आतंककारीको सुचीवाट नहटाउन अनुरोध पनि गरेको छ ।
आनन्द बिष्ट का अनुसार यो बिषय मा सीनेटर हरु संग कुराकानी गरेर नेकपा माओबादी हरुको आचरण मा सुधार आई नसकेको ले पुनर्बिचार गर्न सुझाव दिने तयारी भई रहेको समेत बताये ।
यशु
ऑस्टिन
No comments:
Post a Comment