आज मंगलबार यमपंचक को तेस्रो दिन , साझ लक्ष्मी पूजा झिलिमिली बत्ती हरु ले आ आफ्ना घर तथा अप्पर्टमेन्टहरु मा सजायेर ऑस्टिन मा मनैदै छ । धेरै घर/अपार्टमेन्ट हरु मा सेलरोटी अनर्सा तथा बिविन्ना नेपाली परिकार हरु को बासना ले सुगन्धित भैसकेको छ।
अस्टिन मा यस वर्स देउसी तथा भैली खेलिने कार्यक्रम पनि रहेको बुझियेको छ। देउसी भैले हरु क कसका घर मा जाने हूँन त्यों चै थाहा छैन तर तपाई हरु भने तयार हुनु होला । भने भाइटीकाको साइत २०६५ साल कात्तिक १४ गते बिहीबार दिनको ११ः४५ बजेदेखि ११ः५५ बजे भित्र सर्वोत्तम छ।
नेपाल संवत ११२९ को स्वागतमा नेपाल मा हरेक वर्ष तिहारकोको दिन नेपाल संवत नयाँ वर्ष मनाइन्छ र यसैगरी हाम्रो ऑस्टिन ले पनि यो परम्परा लाई निरंतरता दिन सकोस भन्ने हाम्रो कामना ।
No comments:
Post a Comment