Wednesday

टिका को साइत

बिजयादशमी को दिन टिका को साइत २०६५ असोज २३ गते तदनुसार अक्टूबर ९ तारीख विहान ११:५१ देखि ११:५७ बजेभित्र प्रारम्भ गर्नु शुभ रहेको ज्योतीस परिषदले जनाएको छ । टीकाको साइत प्रारम्भ भइसकेपछि भने दिनभरि नै टीका लगाउन कुनै वाधा नहुने पनि परिषदले जनाएको छ मान्यजन को हात बाट टिका ग्रहण र आशिर्बाद लिन टैक्सस मा पनि अक्टूबर ९ तारिक बिहीबार का दिन विश्चिक लग्नको मिथुनाम्श र लाभ बेला समेत परेकोले टीकाको शुभसाइट सोही समय उपयुक्त हुने बिश्वास गरिएको छ। विर्सजनको साइत भने ९:३५ अथवा वृश्चिक लग्नको साइत भने ९:३५ अथवा विश्चिक लग्नको वर्गोत्तमाशं समय मध्ये ११:०९ बजे शुभ रहेको छ । तर नेपाली समय मिलाउन तारीख रातीउठेर टिका लगाउन भने पर्दैन।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video