Sunday

नेपाली का छोरी जन्मने सहर ऑस्टिन/टेम्पल

टैक्सस ऑस्टिन नेपाल बाट अमेरिका आई बसोबास गर्दै आउनीक्रममा धेरै नेपाली हरु ले संतान प्राप्त गरेका छ। मलाई थाहा भये अनुसार २००८ मा ऑस्टिन मा श्री , प्रबीन बस्नेत, सुनील मेहता , राजू बस्नेत (छोरा), प्रितेस त्रिपाठी हरु लाई पुत्री लाभ भएको छ भने २००६ मा अग्नि संजेल ,प्रद्युम्न श्रेष्ठ , सुदर्शन धिताल, राजेश कोइराला (अर्को दुई जना को नाम थाहा हुन सकेन उहा हरु लाई पनी छोरी प्राप्ति भएको थियो। श्रीमती ले ९ महिना गर्भमा राखेर हजार दुख भोगेर बच्चा पाऊन पर्छ नाम चै श्रीमान को ? यो चै नेपाली परम्परा क्या ! हामी लाई गोसाई कुंडा र मुक्तिनाथ को बारेमा धेरै थाहा हुनसक्छ तर त्यों बाटोको यात्रा को कस्ठ थाहा नहुन सक्छ तर अनुभव गरु है । छोरा भये पनि छोरी भये पनि हाम्रा आखा का नानी हुन भन्ने कुरा बिर्सन हुदैन ऑस्टिन भन्ने शहर मा नेपाली का छोरी मात्र जन्मन्छन भन्ने कुरा जनमानस मा यदाकदा सुनिन्छ जुन सत्य पनी हो तर लिंग धर्म उमेर संस्कृति जाती को अधर मा लिंगभेद गर्न नपाइने यो मुलुक मा नेपाली का छोरी हरुले भबिश्य मा टैक्सस को योजना प्रबिधि र विकाश संग सम्बंदित निकाय हरु मा पाइला चालन सक्नेछन भन्ने पनि आशा गर्न सकिन्छ। टेम्पल निवाशी हाम्रा आदरणीय दाई सनुज श्रेष्ठ ज्यूँ तथा लक्ष्मी श्रेष्ठ लाई पुत्री लाभ भएको छ। नेपाली संस्कार अनुरूप छैठी तथा नामकरण को बिधि पनी भएको छ। उहा हरु लाई हार्दिक बधाई तथा शुभकामना।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video