Sunday
ऑस्टिन मा एक अर्को जोड़ी With VDO
आज २०६४ साल फाल्गुन १८ गते ऑस्टिन टैक्सस मा एक जोड़ी प्रणय सूत्र मा बांदियेका छन । हिंदू परम्परा का अनुसार दुलाहा श्री सुनील तथा दुलही सर्मिला वैदिक विदी अनुरूप दांपत्य जीवन मा प्रवेष गरे । प्राचीन नेपाली दमाई बाजा को साथ मा श्री सुनील जन्न्ती लियर दुलही को घरमा सजियेको जग्गे मा गयेका थिये । पुरोहित ज्यू वाट सम्पूर्ण विधि हरु पुरा गरी टिका प्रसाद र ग्रहण गरी बिबाहा सम्पन्न भइ सके पछी भोज को आयोजना पनि भएको थियो।
यस अबसार मा उहा हरु लाई शुभकामना दिन अमेरिका का बिभिन्न शहर हरु मा बसेका नेपाली हरु आउनु भएको थियो । दुलहा अन्माये पछी र दुलही भित्र्र्ये पछी सम्म पनि बिभिन्न नेपाली लोक गीत हरु मा रत्तयूली खेलिएको थियो ।
करिव ७.५ दसक कटाई सक्नु भएका दुलाहा का हजूर आमा सात समुन्द्र
पारी बसेको नाती को बीहे प्रतेछा हेर्न पौदा कमती खुशी हुनु भएको थियेन। बिभिन्न गाना को लय मा कम्मर मर्काई मर्काई नाची रहेको देख्दा यो मन पनी हर्षित भएको थियो , नाचौ नाचौ लगेको थियो अन्नी खुशीले आंखाले भिजेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment