"बिश्व शान्ती र वाताबरण बचाऊ को नारा लिएर नेपाली ध्वजा फर्फराऊदै विश्व भ्रमण गर्दै फुर्तेम्बा शेर्पा"
नेपाल नेपाली हरु को नाम संसार मा चीनाउने कि त सागरमाथा हो कि त सिद्धार्थ गौतम हुन मात्र भन्नु आज को मितीमा पर्याप्त हुन्न । हिमाल आरोहण मा सर्बत्र चर्चित छन ,नेपाल का शेर्पा हरु । शेर्पा जाती लाई र नेपाल लाई विश्वभूगोल मा परिचित गराउन फरक तरीका ले लागेका छन , नेपाली शान श्री फुर्तेम्बा शेर्पा ।
२००३ साल मा काठमांडू को शंख पार्क बाट बिधिवत रूप ले १५१ मुलुक को भ्रमण गर्ने उधेस्य साइकल यात्रा सुरु गरेका शेर्पा ले ५१ देश कोकठिन यात्रा भर्खरै सकाएका छन ।
यिनी जहा जान्छ्न त्यहा का प्रमुख सरकारी संयंत्र संग भेटर नेपाल र नेपाली को परिचय दिन्छ्न । नेपाल मा चली रहेकोनेपाल भ्रमण वर्स २०११ को चर्चा गर्छन र नेपाल भ्रमण गर्न निम्तो दिन पछि पर्दैनन। २ क्लास सम्म मात्रबिध्यालय गएका शेर्पा ९ किसिम का भासा मा बोल्छ्न । नेपाल भविष्य मा स्वीजेरलैंड जस्तो बिकसित भएको हेर्न चाहेको बताउछन । अन्य मुलुक मा संचार कर्मी हरु संग को बर्तालाप मा आफुले भेटेका नेपाली हरु संघ संस्था हरु ले गरेको सहयोगको आफु आभारी रहेको छू भन्न पछि पर्दैनन यी साइकल यात्री । उहा को योजना र बाकि को यात्रा सुरकछित तवरलेसफल होस हाम्रो यही कामना।
very nice
ReplyDelete