Wednesday

स्याबास नेपाली !!!!! क्या काइदा !!! क्या नाम राखेउ नेपाली को
अमेरिकाको डल्लास टेक्सास राज्यस्थित लक्की कन्भिनेन्ट पसलमा काम गर्दै आएका पंकजले आफूले काम गर्ने पसलमा लोटरी पर्यो कि परेन हेरिदिन आग्रह गर्दै आएका ६७ वर्षिय एक व्यक्तिको चिठ्ठा तपाईलाई २ डलर परेछ भन्दै दुइ डलर दिएर पठाएको र आफूले उक्त चिठ्ठा परेको भन्दै चिठ्ठा कार्यालयबाट ७ लाख ५० हजार डलर लिइ विभन्न बैंकमार्फत नेपाल पठाएका थिए ।
पूर्ण जानकारी का लगी यो लिंक मा गई हेर्नु होला

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video